समाचार

माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो नियुक्त

माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो नियुक्त

माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो नियुक्त भएका छन्। सोमबार बसेको सञ्चालक समितिले महतोलाई अध्यक्षको जिम्मेवारी दिएको हो। 

यसअघिका अध्यक्ष वीरेन्द्रप्रसाद महतोले मंसिर ९ गते राजीनामा दिएका थिए। बैंकको सञ्चालक समितिले  सोमबार उक्त राजीनामा स्वीकृत गर्दै महतोलाई अध्यक्षको जिम्मेवारी दिएको हो। 

महतो बैंकका संथापक सेयरधनी हुन्।
 

विशेष