विदेश Breaking News

लादेनका काकाद्वारा प्रयागराजमा आत्मसमर्पण 

लादेनका काकाद्वारा प्रयागराजमा आत्मसमर्पण 


दिल्ली । दिल्ली पुलिसको स्पेशल सेलको निशानामा परेका संदिग्ध आतङ्कीहरू मध्ये पाकिस्तानमा प्रशिक्षित ओसामा विन लादेनका काका हुमैद-उर-रहमानले प्रयागराजको करेली थानामा आत्मसमर्पण गरेका छन्।

दिल्ली पुलिस र यूपी एटीएसले हुमैद-उर-रहमानको खोजी गरिरहेको थियो। 

संदिग्ध आतङ्की ओसामाका काका हुमैदु रहमान पाकिस्तानद्वारा संचालित आतंकि मोड्युलको एक महत्वपूर्ण सदस्य रहेको बताइएको छ। उनीमाथि अन्य आतंकीहरूमा उग्रवाद बढाउनका लागि पाकिस्तानद्वारा प्रशिक्षणको निम्ति पठाइएको आरोप लगाइएको छ। हुमैदुर रहमान यूपीको प्रयागराजमा बस्दै आएका थिए ।