फोटो

धान रोपाई सँगै रमाईलोः हिलोमा रमाउँदै युवायुवती

धान रोपाई सँगै रमाईलोः हिलोमा रमाउँदै युवायुवती

रोपाइँ कार्यक्रममा हिलोमा रमाउँदै युुवायुवती– राष्ट्रिय युुवासंघ नेपाल केन्द्रिय कमिटीद्धारा मंगलबार भक्तपुुरको नङखेलमा आयोजित राष्ट्रिय धान दिवस २०७८ तथा रोपाइँ कार्यक्रममा हिलोमा रमाउँदै युुवायुवती । तस्वीर : रासस