Breaking News मुख्य समाचार समाज देश राजनीति प्रदेश ६

थारु समुदायको हकहित सुनिश्चितता गर भन्दै आन्दोलन

थारु समुदायको हकहित सुनिश्चितता गर भन्दै आन्दोलन

काठमाडौं । दासता बिरुद्दको थरुहट थारुवान आन्दोलन तयारी सम्पन्न भएको छ । उक्त आन्दोलनको पहिलो र दोस्रो चरणको लुम्बिनिमा समापन गरेका छौ र ७५ हजारको संगठित नेता ,कार्यकर्ताको मोर्चा बनेको छ। तेस्रो चरणको अभियन २०७८ साल बैसाख १६ गतेबाट नवलपरासिको परासिबाट सुरु गर्ने मोर्चाले जनाएको छ ।सक्रीय संगठित सबैलाइ सहयोगका धन्यवाद ग्यापन गरिएको छ।आगामी अभियानकालागी अ आफ्नो ठाउबाट तयारिमा जुटन सबैमा हार्दिक अपिल छ। अहिके थारुवान मोर्चाको आन्दोलनको तयारी भैइ रहेको हो । सो हि अन्तर्गत अलग अलग जिल्लामा कमिटी गठन भई रहेको छ । थारु समुदायको हकजित सुनिश्चितता लागि गरिएको आन्दोलनलाई जातिए मुद्दा बनाई सासद रेशम चौधरी , लक्ष्म्न थारु , सहित दर्जनौं थारु नेताहरु माथि मुद्दा  चलिरहेको छ । थारु आन्दोलनलाई जातीयता भन्ने मिल्ने तर प्रचण्डले गरेका जनबिद्रोहलाई राजनीतिक मुद्दा  भन्ने प्रसङको केही पहिले कैलाली भएको आमसभामा जसपाका नेता राजेन्द्र महतो सबै भन्दा पहिले प्रचण्डलाई जेल जानू रेशम चौधरीलाई भनेका थिए ।