समाचार विदेश Breaking News मुख्य समाचार राजनीति

जम्मू–काश्मीर मा आयोजित ताई क्वान्दो खेल सम्पन्न

जम्मू–काश्मीर मा आयोजित ताई क्वान्दो खेल सम्पन्न

श्रीनगर। जम्मू–काश्मीर ताई क्वोन्दो संघले ताई क्वोन्दो प्रतिष्र्धा खेल आयोजना गरेको छ । प्रतिष्पर्धामा सबैभन्दा धेरै काश्मीरका खेलाडीहरुले छ वटा स्वर्ण, सात सिल्भर र नौ वटा कास्य पदक जितेका छन् । मुजाफर शेख र मंसा बशीर को निरिक्षणमा काश्मीरका खेलाडीहरुले प्रतिश्पर्धा गरेका थिए । स्वर्ण पदक जित्ने खेलाडीहरु नेहा खान, फिजा अजिज, मेहलिका तहिर, रुब्ता निसार, बर्खा तनभीर र जैद शोखत रहेका छन् । त्यस्तै उजमा, जैनाब, रेहमत, महम, अद्नान, अद्फर, मुदासिर हुसेन दर  र अबिद हुसेनले सिल्भर पदक हासिल गरे । खेलाडीहरु इन्सा, मकबुल, सलीम मलिक, अरिफ, फैजान, मुज्तबा, जुबाईकबाल, ईर्फान सुलतान र सैबा रौफ ले कास्य पदक हासिल गरेका छन् । स्रोतः ईन्डीया ब्लुम्स–