समाचार विदेश मनोरञ्जन

भारतीय अभिनेता राजीव कपूरको हृदयघाटका कारण निधन

भारतीय अभिनेता राजीव कपूरको हृदयघाटका कारण निधन

ऋषि कपुरका भाई तथा भारतीय अभिनेता राजीव कपूरको मंगलवार हृदयघाटका कारण निधन भएको छ । 

५८ वर्षिय कपुर राज कपूरका कान्छो छोरा तथा रणधीर र ऋषि कपूरका भाइ हुन । उनले राज कपूरको फिल्म ‘राम तेरी गंगा मैली’ बाट फिल्मी यात्रा सुरु गरेको थिए । त्यो फिल्म निकै सफल भएको थियो ।

ऋषि कपूरको चर्चित फिल्म ‘प्रेम ग्रंथ’ लाई राजीव कपूरले नै निर्देशन गरेका थिए । 
 

विशेष