समाचार Breaking News मुख्य समाचार समाज देश

दार्चुला सिमाना बाट एकै दिन २ हजार भन्दा बढीको आवत जावत

दार्चुला सिमाना बाट एकै दिन २ हजार भन्दा बढीको आवत जावत

काठमाडौं  : नेपाल् सरकारले नेपाल भारत र चीन सहित थप नाकाहरु गरि ३० वटा सिमानाका खुल्ला गरेको छ । जहाँ चीन तर्फ माल समान रोकिएको अवस्था छ । तर विभिन्न स्थानीय समाचारले कोरोना महामारीका कारण अझै केही नाका सिल रहेको बताए पनि नेपाल् भारतका स्थानीय निकायहरुको समन्वयमा नेपालीहरु भारत आउने जाने गरेका छन् । गत शनिबारनै नेपालको दार्चुलाबाट भारतको धारचुला हुँदै भारतबाट ११०० सय जना नेपाल् प्रवेश गरेका छन् । यस्तै नेपालबाट भारत तर्फ काम गर्नु व अन्य कामका लागि १४ सय ६० जना भारत गएका छन् ।