समाचार

प्रम ओलीलाई कालोझण्डा देखाउन खोज्दा प्रहरीसँग झडप

प्रम ओलीलाई कालोझण्डा देखाउन खोज्दा प्रहरीसँग झडप

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने प्रचण्ड–माधव समुहका कार्यकर्ता र प्रहरीविच विराटनगरमा झडप भएको छ ।

विराटनगर विमानस्थलबाट आमसभास्थलतर्फ जान लाग्दा प्रचण्ड–माधव पक्षीय अनेरास्ववियूका नेता वसिम आलम सहितका कार्यकर्ताले कालोझण्डा देखाउँदै विरोध प्रदर्शन गरेका थिए । उनीहरुमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

एयरपोर्ट मोडका भएको उक्त झडपपछि नाराबाजी गर्दै रेपछि उनीहरुलाई उनीहरु तितरबितर भएको प्रहरीले जनाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली कालो झण्डा झडप

विशेष