समाचार राजनीति

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध जसपाको थाल र ग्याँस सिलिण्डर प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध जसपाको थाल र ग्याँस सिलिण्डर प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध वुधवार काठमाण्डौंमा जनता समाजवादी पार्टीले थाल र ग्याँस सिलिण्डर प्रदर्शन गर्दै सरकारको विरोध गरेको छ ।

काठमाडौंको माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा मूल्यवृद्धिसहित प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम, महिला हिंसा र जातिय विभेदविरुद्ध विरोध गरिएको छ ।

प्रदर्शनमा सरकार विरुद्ध नारा लेखिएको प्लेकार्ड ब्यानर, थाल र सिडिन्डर वोकेर सहभागिहरुले नारा जुलुस गरेका छन् । 
 

पेट्रोलियम पदार्थ मूल्यवृद्धि माइतीघर मण्डला प्रतिनिधिसभा विघटन थाल र सिलिण्डर प्रदर्शन