नेकपा स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने 

नेकपा स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच  स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने सहमति भएको छ ।

 सोमबार विहान बालुवाटारमा भएको छलफलमाछलफल पार्टी महासचिव विष्णु पौडेलसमेत उपस्थित थिए ।

संम्बधित खबर