राजनीति

नयाँ पार्टीको सुत्र जनताको बहुदलीय जनवाद

नयाँ पार्टीको मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद

नयाँ पार्टीको सुत्र जनताको बहुदलीय जनवाद

नेपाल कम्युनिष्ट पार्टी भित्र सत्ता संघर्ष उत्कर्षमा परेको रहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चुनाब चिन्न राखेर नयाँ पार्टी दर्ता गर्ने चर्चा चलिरहेको छ।

यस परिस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो देखाएको शितलनिवास स्रोतले बतायो।

राष्ट्रपति विद्या राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई पार्टीभित्रको द्वन्द सकेसम्म मिलाउन र मिलेर अघि बढ्न सुझाव दिएकी छिन्।

यदि मिल्न सक्ने अवस्था छैन भने नयाँ पार्टीको मार्गनिर्देशक सिद्धान्त मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद नै पार्टीको सुत्र हुने सुत्र हुने र यसले मन जित्न सक्ने बताएको स्रोतले बतायो।

र यो पनि, 

जबज अघि सारे नयाँ पार्टी आफैँ बन्छ : ओली