समाचार

ओलीसँग वामदेव बुरुक्क !

ओलीसँग वामदेव बुरुक्क !

प्रधानमन्त्री केपी शर्मा ओलीले नेता बामदेव गौतमलाई जबज अंगालेर पार्टीको नेतृत्व गर्न प्रस्ताव गरेका छन् ।

ओलीको प्रस्तावको जवाफमा बामदेवले ओलीलाई पार्टी मिलाउन नसकेको र ऐतिहासिक अवसर खेर गएको भन्दै आक्रोस पोखेको स्रोतको दाबी छ । स्रोतका अनुसार त्यसपछि 
लगत्तै ओलीले अब मिलेर जाउँ भनेका थिए।

प्रतिउत्तरमा गौतमले आफूले ६  बुँदे धारणा राखेको बताएका छन् । बामदेबको कुरा सुनेपछि ओलीले उनको धारणाप्रति आफू सकारात्मक रहेको बताएका छन्।

 र यो पनि हेर्नुहोस् 

ओलीले बामदेबलाई घरै पुगेर के भने?