समाचार

चिनियाँ राजदूतसँग रोमान्स गर्न इच्छाएका प्रोफेसरको मुड बदलियो, लाजै पचाएर मागे माफी !

चिनियाँ राजदूतसँग रोमान्स गर्न इच्छाएका प्रोफेसरको मुड बदलियो, लाजै पचाएर मागे माफी !

सामाजिक संजाल फेसबुकमार्फत अमेरिकी प्रोफेसर जनार्धन सुबेदीले चिनीया राजदूत होउ यान्छीसँग डेटिङ  जाने चाहना रहेकोमा आफ्नो मुड बदलिएको संकेत गरेका छन् ।   उनले आफ्नो सो चाहानाबारे फेसबुकमा लेखिएको स्ट्याटस हटाएर आफ्नो मुड बदलिएको संकेत गरेका हुन् । उनले लाजै पचाएर आफ्नो फेसबुक ह्याक भएको भनी बकम्फुसे गफ दिनसमेत भ्याएका छन् ।

बेला-बेला नेपाल आएर कान्तिपुर टिभीमा भुसण दाहालसँग अन्तर्वार्ता दिने उनी सेना प्रहरीका अधिकृतसँग गोप्य भेट पनि गर्दै आएका थिए । उनले आफुलाई अमेरिकी विश्वविद्यालयका प्रोफेसरका रुपमा चिनाउँछन् ।

विवादित छविका उनी नटवरलालका रूपमा पनि चिनिन्छन् । सुरुमा डेटिङ जान खोज्ने र अहिले आएर  मुड परिवर्तन भएको संकेत गर्ने उनी कति द्वेत चरित्रका छन् भन्ने पनि यो काण्डबाट स्पष्ट भएको छ ।

र यो पनि हेर्नुहोस् :

चिनियाँ राजदूतसँग डेटिङ जाने अमेरिकी प्रोफेसरको चाहना !