समाचार

काठमाडौं महानगरपालिकाले रेडियोमार्फत पठनपाठन सुरु गर्दै

काठमाडौं महानगरपालिकाले रेडियोमार्फत पठनपाठन सुरु गर्दै

काठमाडौं।  काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका विद्यार्थीहरुका लागि रेडियोमार्फत पठनपाठनको तयारी थालेको छ । महागरपालिकाले आइतबार सूचना जारी गर्दै कक्षा १ देखि १० सम्म रेडियोबाट पढाइ शुरु गरिने जानकारी दिएको हो ।

उसले जेठ २७ गते मंगलबारदेखि मेट्रो एफएममार्फ कक्षा संञ्चालन हुने जनाएको छ । विद्यार्थी तथा अभिभावकहरुलाई जानकारीको लागि शिक्षकहरुलाई सहयोग गरिदिन समेत महानगरले आग्रह गरेको छ ।

विशेष