सिन्जियाङको सामाजिक सुरक्षा नीतिले उद्यमीहरुको बोझ कम हुँदै

सिन्जियाङको सामाजिक सुरक्षा नीतिले उद्यमीहरुको बोझ कम हुँदै

उरुची । सिन्जियाङले ल्याएका सामाजिक सुरक्ष नीतिले यहाँका मासिहरुको रोजगारीको सुरक्षा, दैनिकीमा सहजता र उद्ययमीहरुलाई कठिन अवस्थामा सहयोग मिलिरहेको छ । 

फेब्रुअरीेदेखि लागु भएको ‘लाभांश’ नीतिले गर्दा उद्ययमीहरुको कर्पोरेट सञ्चालन खर्च पनि कम गरेको छ ।

त्यसैगरी मे महिनाको अन्तिमबाट यसले उद्ययमीहरुलाई सामाजिक सुरक्षा भुक्तानीको बोझलाई पनि ५ अर्ब युआनले कम गरिदिएको छ ।

सिन्जियाङ उइगरको मानव संसाधन तथा सामाजिक सुरक्षका विकागका अनुसार कोरोना महामारी प्रतिकुल प्रभावलाको सामना गर्नका लागि फेब्रुअरीदेखि कपोरेट सामाजिक बिमा( दरमासमेत कटौती गरेको छ ।

साना, मझौला र माइक्रो इन्टरप्राइजेजहरुलाई निर्वत्तिभरण, बेरोजगारी र कार्यस्थलमा लाग्ने चोटको बिमावापतको भुक्तानीमा छुट दिएको छ ।

त्यस्तै मे महिनाको अन्तिदेखि ठूला उद्ययमहरुमा पेन्सन, बेरोजगारी र काम चोट बिमा इकाइको योगदानमासमेत कटौती गरेको छ ।

उद्ययमहरुका तीन सामाजिक बिमा प्रिमियमहरुका गरिएको कुल कटौती ५ अर्ब युआनभन्दा बढी हो । जसमध्ये एक लाख दुई हजार साना तथा मझौला उद्योगहरुलाई ३.६८ अर्ब युआन फाइदा भएको छ ।

त्यसयतादेखि सिन्जियाङले सामाजिक सुरक्षा नीति अन्तर्गत समस्यामा परेका उद्योगहरु र विशेषगरी साना तथा मझौला उद्योगहरुको स्थायीत्व र कपोरेट सामाजिक सुरक्षको बोझलाई थप कम गर्ने जनाइएको छ ।

संम्बधित खबर