समाचार

जनता अव बोल्छन् : 'सरकारको बुद्धि अव छिट्टै पलाउनुपर्छ, बैंकहरुले कर्जाको ब्याज मिनाहा गर्नुपर्छ...(भिडियो)

जनता अव बोल्छन् : 'सरकारको बुद्धि अव छिट्टै पलाउनुपर्छ, बैंकहरुले कर्जाको ब्याज मिनाहा गर्नुपर्छ...(भिडियो)

काठमाडौँ । सरकारप्रति दिनानुदिन जनताको वितृष्णा बढीरहेको छ । बोलौं, 'आफैंले मत दिएर दुई तिहाइको तागत दिएको सरकार, नबोलौं अत्ति हुन थालिसक्यो।'

यहि मौनता र मौनाताभित्रको बाध्यताका बीच अल्झिरहेका छन् जनता ।

तर जव जनताका पीडाहरुमाथि सरकारले मल्हम लगाउने आँट गर्दैन, जनतालाई साथ दिने छाँट गर्दैन, तव जनता कहाँ चुप लागेर बस्छन् र ?

हो जनता अव बोल्छन् । जनताका यिनै मर्मलाई न्याय गर्न आफ्नो पत्रकारिता कर्मलाई थप बलियो बनाउने प्रण सहित पब्लिक न्युज एजेन्सीले 'जनता अव बोल्छन्' कार्यक्रम ल्याएको छ ।

अर्थ सरोकार डटकम र नेपाल आज डटकममा प्रशारण हुनेगरी र हाम्रोपात्रोमा समेत हेर्न मिल्ने गरी प्रस्तुत यो कार्यक्रमको पूर्ण अंश केहि समयदेखि जनतामाझ आउन लागेको छ । र यो दृश्यांश मोरङका एक जनताबाट:

विशेष