समाचार

भक्तपुर केन्द्रबिन्दु भएर गएकाे भूकम्पले काठमाडाैं हल्लाएयाे !

भक्तपुर केन्द्रबिन्दु भएर गएकाे भूकम्पले काठमाडाैं हल्लाएयाे !

काठमाडाैं । भक्तपुर केन्द्रबिन्दु भएर गएकाे भूकम्पले संघीय राजधानी काठमाडाैं हल्लाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ३.४ रिक्टर स्केलको भूकम्प गएको बताए । 

उनले यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि बताए । बिहान ८ बजेर १६ मिनेट जाँदा गएको भूकम्पको धक्का काठमाडौं उपत्यकामा सामान्य महसुश भएको थियो ।

ADVERTISEMENT