राजनीति

प्रधानमन्त्री ज्यू ! अब राजीनामा दिनुस : नेतृ खनाल

प्रधानमन्त्री ज्यू ! अब राजीनामा दिनुस : नेतृ खनाल

नेपाली कांग्रेसकी नेतृ रीता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेकी छिन् ।

नेतृ खनालले सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै आफ्ना मन्त्रीले भ्रष्टाचार गरेपछि नैतिकताका आधारमा पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन् । 

नेतृ खनालले  प्रधानमन्त्रीलाई राजीनामा दिएर आराम गर्न पनि सुझाव दिएकी छिन् । कोरोना भाइरस नियन्त्रणका लागि चीनबाट ल्याइएको सामग्री कमसल भएको सरकारले स्वीकार गरेर ओम्नी कम्पनीसँग सम्भौता पनि रद्ध गरिसकेकाले सरकारले नै भ्रष्टाचार गरेको पुष्टि भएको उनको भनाइ छ । 

ADVERTISEMENT