पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चौतर्फी आलोचना

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको चौतर्फी आलोचना

एजेन्सी– २०१९ को नोभेम्बर पाकिस्तानी प्रधानमन्त्री इमरान खानद्वारा उदघाटन गरिएको गुरुद्वारा हुरीले भत्काएको छ ।

भारत पाकिस्तान सीमामा पर्ने करतारपुरको गुरुद्वाराको ८ वटा भवनहरु ४ महिना नपुग्दै भत्किएको हो ।

शनिवार राति त्यस क्षेत्रमा चलेको सामान्य हुरीबतास तिभवनहरु भत्किएको अन्तराष्ट्रय संचारमाध्यमहरुले जनाएको छ ।

यसरि सामान्य हुरी बतासले भवनहरु भत्किनुले ती भवनहरु संरचना निकै कम्जोर रहेको अनुमान लगाईदै छ । प्रधानमन्त्री इमरान खान देखाउनका मात्र ती भवनहरु बनाएको भन्दै चौतर्फी आलोचना भैरहेको छ ।

संम्बधित खबर