सुतिरहेका श्रीमानमाथि श्रीमतीले प्रहार गरिन् तेजाव!

सुतिरहेका श्रीमानमाथि श्रीमतीले प्रहार गरिन् तेजाव!

काठमाडौंः सुतिरहेका बेला श्रीमतीले श्रमानको अनुहारमा तेजाव प्रहार गरेकी छन् । काठमाडौंको बालाजुमा सोमबार राति १२ बजे २७ वर्षीय श्रीमानमाथि श्रीमतीले नै तेजाव प्रहार गरेकी हुन् । 

घटनालगत्तै अनुसन्धान थालिएको भन्दै महानगरीय प्रहरीवृत्त बालाजुका डीएसपी रञ्जितसिंह राठौरले तेजाब हान्ने काममा श्रीमतीको हात रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् ।

प्रहरीले रामराजामाथि तेजाव छर्ने अरु कोही नभएर पत्नि भएको आशंका गरी रामराजाकी पत्नी प्रतिमा थापालाई प्रहरी अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

राजाराम र प्रतिमाबीच यसअघिदेखि नै मनमुटाब हुँदै आएको अनुसन्धानका क्रममा खुलेको छ । उनीहरुबीच ६ वर्षअघि विवाह भएको थिए । उनीहरूको एउटा बच्चा पनि छ।

तेजाव

संम्बधित खबर