मनोरञ्जन

प्रियंकाको फोटो शेयर गर्दै बार्सिलोनाले लेख्यो 'वि लभ नेपाल'

प्रियंकाको फोटो शेयर गर्दै बार्सिलोनाले लेख्यो 'वि लभ नेपाल'

काठमाडौँ। अभिनेत्री प्रियंका कार्कीको तस्विर बार्सिलोना फुटबल क्लबले आफ्नो आधिकारिक फेसबुक पेजमा पोस्ट गरेको छ ।

उक्त पोस्टमा ‘वि लभ नेपाल’ लेखेर प्रियंकाको दुइ तस्विर पोस्ट गरिएको छ । स्पेनी क्लब बार्सिलोना र लेभान्टे युनियन बिचको म्याच हेर्नको लागि उनि आफ्नो हुनेवाला पति आयुष्मान देशराज जोशीसंग बार्सिलोना गएकी थिइन् ।

प्रियंकाले भाइबरको मध्यमबाट म्याच हेर्न जाने अवसर पाएकी हुन् ।

बार्सिलोना प्रियंका कार्की तस्बिर