अर्थ

आजको बिदेशी मुद्राको विनिमयदर कुन देशको कति ? (सूचीसहित)

आजको बिदेशी मुद्राको विनिमयदर कुन देशको कति ? (सूचीसहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैसा रहेको छ ।

यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ३२ पैसा र बिक्रीदर १५१ रुपैयाँ १२ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८० पैसा र बिक्रीदर २७ रुपैयाँ ९४ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३१ र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ ।

र, यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ  र बिक्रीदर ३१ रुपैयाँ १६ पैसा रहेको छ ।  

विस्तृतमा तालिकामा हेर्नुहोस् 


 

विनिमयदर