अर्थ

आजको विनिमयदर कुन देशको कति ? सूचीसहित

आजको विनिमयदर कुन देशको कति ? सूचीसहित

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैंया ७६ पैसा र बिक्रीदर ११४ रुपैंया ३६ पैसा रहेको छ। 

यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ५८  पैसा र बिक्रीदर १२५ रुपैयाँ २४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ११ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८८ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४३ पैसा र बिक्रीदर २७ रुपैयाँ ५७ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २५ र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ ।

र, यूएई दिराम एकको खरिददर ३० रुपैयाँ ९७ पैसा  र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा रहेको छ ।  

विस्तृतमा तालिकामा हेर्नुहोस् 

 

#विनिमयदर