समाचार अपराध सुरक्षा

वालिका वलात्कार गरेको आरोपमा एक युवक पक्राउ

वालिका वलात्कार गरेको आरोपमा एक युवक पक्राउ

बालिका बलात्कार गरेको आरोपमा कैलालीमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोहन्याल गाउँपालिकाकी बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय १९ वर्षीय जीवन शाहीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

पिडितको जाहेरीका आधारमा  उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक बिष्टले जानकारी दिए।

बालिकालाई कात्तिक २५ गते साँझ आफ्नै घरमा बोलाई शाहिले बलात्कार गरेको प्रहरीको आरोप छ।