फोटो मनोरञ्जन

प्रियंका र निकले यसरी गरे नयाँ वर्षको स्वागत (फोटोफिचर)

प्रियंका र निकले यसरी गरे नयाँ वर्षको स्वागत (फोटोफिचर)

एजेन्सी।  बलिउड अभिनेत्री प्रियंका चोपडा जुनसुकै पार्टी सेलिब्रेट गर्न कुनै पनि कसर बाँकी राख्दिनन। यस पटक भने उनका लागि  सेलिब्रेसनको मौका पनि खास रह्यो किनकी उनलाई नयाँ बर्षको स्वागत जो गर्नु थियो।  

प्रियंकाले यस बर्षको नयाँ वर्ष श्रीमान निक र भाईका साथमा मनाएकी छिन ।

  

प्रियंका र निकले एक अर्कालाई किस गरेर नयाँ वर्षको स्वागत गरेका छन ।  

तस्बिरमा पिङ्क कलरको ड्रेसमा प्रियंकालाई अति नै सुन्दर देखिएको छ।  

नयाँ वर्ष सेलिब्रेसनको पार्टीमा निक र प्रियंकाका परिवार पनि सहभागी भएका थिए।  

यसै अवसरमा खिचिएका केहि तस्बिरहरु यतिखेर इन्टनेटमा भाईरल भईरहेको छ।   

रातको १२ बजे एक अर्कालाई नयाँ वर्षको शुभकामना दिएका छन।  

New Year celebration