हाम्रो पात्रो विज्ञापन
मनोरञ्जन

के प्रेमी रोहणसँग बिहे गर्दैछिन् त श्रद्धा?

के प्रेमी रोहणसँग बिहे गर्दैछिन् त श्रद्धा?

एजेन्सी। बलिउड अभिनेत्री श्रद्धा कपूर यतिबेला चलचित्रका अलावा प्रेम सम्बन्धका कारण पनि चर्चामा रहेकी छिन। प्रेमी सेलिब्रेटी फोटोग्राफर रोहण श्रेष्ठसंगको विवाहको खबरले यतीबेला फिल्मी बजार तताएको छ। अक्सर यी दुई जोडीलाई विभिन्न इभेन्टहरुमा पनि एकसाथ देख्ने गरिन्छ।  यी दूइ छिट्टै नै बिवाह बन्धनमा बाँधिने योजनामा रहेको बताईएको छ। 

एक अन्तर्वार्ताको क्रममा श्रद्धाले आफु अहिले बिवाह गर्ने योजनामा नरहेको र फिल्ममा नै बढी फोकस भएको बताएकि छिन साथै बिवाहबारे फैलिरहेको खबर झुट भएको बताएकि छिन।

यो भन्दा पहिले श्रद्धाका पिताले पनि बिवाह हुने खबर झुटो भएको बताएका थिए।  

 

 

श्रद्धा कपूर रोहण श्रेष्ठ
ADVERTISEMENT