अर्थ

आजको विनिमयदरः कुन देशको कति? (सूचीसहित)

आजको विनिमयदरः कुन देशको कति? (सूचीसहित)

काठमाडौंः नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०४ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ८० पैसा र बिक्रीदर १२६ रुपैयाँ ४७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४२ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९७ पैसा र बिक्रीदर २८ रुपैयाँ १२ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०५ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंक विनिमयदर अमेरिकी डलर