हाम्रो पात्रो विज्ञापन
अर्थ

कतिमा कारोबार हुँदैछ सुनचाँदी ? हेर्नुहोस्

कतिमा कारोबार हुँदैछ सुनचाँदी ? हेर्नुहोस्

काठमाडौंः नेपाली बजारमा शुक्रबार सुनको मूल्य १ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ७४ हजार ७ सय निर्धारण गरिएको सुन आज बढेर ७४ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज छापावाल सुनको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला ७४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ७४ हजार ५ सय निर्धारण गरिएको छ ।

चाँदीको मूल्य पनि आज बढेको  छ । बिहीबार प्रतितोला ८ सय ८५ रुपैंयामा कारोबार भएको चाँदी आज ५ रुपैंयाले बढेर ८ सय ९०  निर्धारण गरिएको महासंघले जनाएको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघ
ADVERTISEMENT