अर्थ

सुनको मुल्य १४ सयले घट्यो

सुनको मुल्य १४ सयले घट्यो

काठमाडौँ । सुनको मुल्य एकैपटक १४ सय रुपैयाँले घटेको छ । शुक्रबार सुनको मुल्य प्रतितोला १४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार चार सय रुपैयाका कारोवार भएको थियो । तेजावी सुन भने प्रतितोला ७१ हजा ७ सयमा कारोबार भइरहेको छ । 

यस्ता छन् नेपाल टेलिकमका सस्ताे दरका डाटा प्याक योजना

नेपाल टेलिकमले सस्तो दरको भ्वाइस प्याक, डाटा प्याकलगायतका प्याक उपभोक्तालाई दिइरहेको छ। जसमा अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक तथा विधिन्न किसिमका डाटा प्याकहरूका योजना रहेका छन्। योजनामा टेलिकमले एक अर्कामा असिमित रूपमा कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधासमेत प्रयोग गर्न सकिने प्याकेजसमेत उपलब्ध गराइरहेको छ।  

पुरा पढ्नुहोस्