भिडियो

सरकारले जनअपेक्षा अनुुरुप कामै गर्न सकेन : भण्डारी (भिडियाेसहित)

सरकारले जनअपेक्षा अनुुरुप कामै गर्न सकेन : भण्डारी (भिडियाेसहित)

काठमाडौँ । साध्यबहादुर भण्डारी । नेकपाका नेता । सटिक विश्लेषण र खरो टिप्पणी गर्ने भण्डारीले पछिल्लो समय नेकपामा नेताहरुलाई कारबाही गर्ने, राजसंस्थाको पतन अनि नागरिकतामा देखिएको विवादबारे आफ्ना स्पष्ट धारणा राखेका छन् ।

भण्डारीले पार्टी शुद्धीकरण अभियान अन्तर्गत नेताहरुलाई कारबाहीको कुरा आएको जनाएका छन् । समसामयिक विषयमा तीखो टिप्पणी गर्ने भण्डारीसँग गरिएको महत्वपूर्ण कुराकानी ।