इतिहासमा आज

इतिहासमा आजः पाकिस्तानमा बम विष्फोट १२७ को मृत्यु 

इतिहासमा आजः पाकिस्तानमा बम विष्फोट १२७ को मृत्यु 

२२ सेप्टेम्बर २०१३ मा पाकिस्तानको पेशावरस्थिति अल सेन्ट चर्चमा भएको आत्मघाती बम विष्फोटमा १२७ जनाको मृत्यु भएको थियो । घटनामा २५० जना घाइते भए । इस्लामिक आतंकवादीहरुको संगठन जुनदुल्लाहले सो घटनाको जिम्मेवारी लिएको थियो ।