प्रवास

संसारको सबैभन्दा अग्लो टावरमा फराइयो नेपाली झण्डा [भिडियो]

संसारको सबैभन्दा अग्लो टावरमा फराइयो नेपाली झण्डा [भिडियो]

दुबई । नेपालको संविधान दिवसको उपलक्ष्यमा संयुक्त अरब इमिरेट्स (यूएइ)को अग्लो भवन बुर्ज खलिफामा नेपालको झण्डाको विद्युतीय प्रदर्शन गरिएको छ।

यूएईस्थित नेपाली दूतावासका अनुसार स्थानीय समयअनुसार राति ९ बजेर १० मिनेट जाँदा विश्वकै अग्लो भवन बुर्ज खलिफामा पहिलो पटक नेपालको राष्ट्रिय झण्डाको डिजिटल प्रस्तुती गरिएको थियो। यूएईको यो टावर महत्वपूर्ण पर्यटकीय गन्तव्य हो। यहाँ हजारौँ पर्यटक घुम्न आउने गर्छन्।

">

साथै नेपालबाट युएईमा बैदेशिक रोजगारीका लागि सयौँ कामदार जाने गरेका छन्। 

नेपाली झण्डा