समाचार

अण्डाको मूल्य बढ्याे

अण्डाको मूल्य बढ्याे

चितवन । चितवनका कुखुरापलक किसान, सप्लायर्स तथा बिक्रेताहरुको भेलाले अण्डाको मूल्य ३० रुपैयाँले बढाएको छ । व्यवसायमा घाटा बढ्न थालेको भन्दै उत्पादकबाट मूल्य वृद्धिको माग बढेको थियो ।

२२० प्रतिक्रेट रहेको ठूलो अण्डाको मूल्य बढाउर २५० पुर्याइएको नेपाल दाना, अण्डा, कुखुरा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डेले बताए । 

सानो अण्डाको मूल्य पनि केही दिनमा वृद्धि गरिने संघले जनाएको छ ।  

अण्डा चितवन