मुख्य समाचार

नेकपा सचिवालय बैठक स्थगित

नेकपा सचिवालय बैठक स्थगित

काठमाडौंः एकतालाई पूर्णता दिने योजनाका साथ प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजेका लागि बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित गरिएको छ । तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको हो । 

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले संसदमा प्रधानमन्त्री सम्बोधन आजै रहेकोले तयारीका लागि बैठक स्थगित भएको बताए । 

बालुवाटार नेकपा चिवालय बैठक