यौन-शिक्षा

महिलाहरूको रहस्य

महिलाहरूको रहस्य

यौनसम्पर्कपछि महिलाको शरीरमा प्रवेश गरेको वीर्य ५ एमएम प्रतिमिनेटको गतिमा पौडिन्छ।

महिलाहरूमा दुई किसिमले उत्तेजना उत्पन्न हुन्छ। पहिलो उत्तेजना योनिको क्लोटोरिसमार्फत् उत्पन्न हुन्छ भने दोस्रो उत्तेजना योनिमै उत्पन्न हुन्छ।

लगभग ७० प्रतिशत पुरुष मासिक धर्ममा रहेकी महिलासँग यौनसम्पर्क राख्न रुचाउँदैनन् तर एउटा अध्ययनले के भन्छ भने साधार यौनसम्पर्कको तुलनामा मासिक धर्ममा रहेका बेला गरिएको यौनसम्पर्क बढी आनन्ददायक हुन्छ।

यौनसम्पर्कका बेला लगभग ७५ प्रतिशत पुरुषले चरम सुखको अनुभव गर्छन् भने त्यस्तो सुखको अनुभव गर्ने महिलाको संख्या ३० प्रतिशत मात्र छ। एक अनुसन्धानअनुसार पुरुषसँग यौनसम्पर्क राख्ने महिलाको तलुनामा समलिंगी यौनसम्पर्क राख्ने महिलाले बढी चरम सुख अनुभव गर्छन्।

 चरम सुखका बेला महिलाहरूको शरीर प्रवाहित हुने एन्डोरफिन नामक हार्मोनले उनीहरूको शरीरमा पेनकिलरको जस्तो काम गर्छ।

हस्तमैथुनलाई अधिकांश यौनविज्ञले निजी कुरा मानेका छन्। अध्ययनले के देखाएको छ भने ९० प्रतिशत पुरुष तथा ६४ प्रतिशत महिला यौनसाथीको अभावमा प्रायःजसो हस्तमैथुनमा संलग्न हुन्छन्। हस्तमैथुनका लागि ९० प्रतिशत महिलाले मैनबत्ती प्रयोग गर्छन्। हस्तमैथुनका क्रममा महिलाहरू ४ मिनेटमै चरमसुखको अवस्थामा पुग्छन् जब कि उनीहरूलाई सामान्य यौनसम्पर्कका क्रममा चरमसुखमा पुग्न २० मिनेट लाग्छ।

एउटा औसत पुरुषले हरेक दिन १९ पटक यौनसम्पर्कका बारेमा सोच्छ भने महिलाहरूले १० पटकसम्म यौनसम्पर्कका विषयमा सोच्छन्।

होस्टलबुकर्स डटकमले अमेरिकामा आफ्नो ११ हजार उपभोक्तामाझ गरेका अध्ययनअनुसार त्यहाँका ५२ प्रतिशत पुरुष तथा ४१ प्रतिशत महिलाले जीवनको कुनै न कुनै समयमा अपरिचित महिला वा पुरुषसँग वन नाइट स्टे गरेका हुन्छन्।