Breaking News भिडियो Breaking News

चीनसँगका सम्झौता कार्यान्वयन नहुनुमा नेपाल दोषी (भिडियोसहित) 

चीनसँगका सम्झौता कार्यान्वयन नहुनुमा नेपाल दोषी (भिडियोसहित) 

काठमाडौँ । चिनिया विदेशमन्त्री वाङ यी तीन दिने औपचारिक भ्रमण सकेर मंगलबार स्वदेश फर्किएका छन् । नेपाल र चीनबीच द्धिपक्षीय बैठकमा केही सम्झौताहरु भए । केही महिनामैँ विश्वका शक्तिशाली देश एवं हाम्रो उत्तरी छिमेकी राष्ट्र चीनका राष्ट्रपति सि चिनफिङले नेपाल भ्रमण गर्ने पक्का भएको छ ।

नेपाल र चीनबीचको सम्बन्ध अझै कसरी मजबुत हुनसक्छ ? नेपालले आर्थिकरुपमा समृद्ध चिनबाट कसरी बढीभन्दा बढी लाभ लिनसक्छ ?

अनि चिनसँगका सम्झौता कार्यान्वयनमा किन कठिनाई आइरहेको छ ? यो विषयमा हामीले चिन मामिलाका जानकार एवं विश्लेषक प्रेमसागर पौडेलसँग कुराकानी गरेका छौँ । 

">

ADVERTISEMENT