स्वराजलाई प्रधानमन्त्रीको श्रद्धाञ्जलि

स्वराजलाई प्रधानमन्त्रीको श्रद्धाञ्जलि

सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पूर्व विदेशमन्त्री शुष्मा स्वराजको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । 

भारतीय जनता पार्टीका वरिष्ठ नेतृ स्वराजले आफूलाई भाइ भनेर सम्बोधन गरी भावनात्मक कुरा शेयर गर्ने गरेको स्मरण सहितको ट्वीट गर्दै प्रधानमन्त्री ओलीले यस दुखद घडीमा भारतीय सरकार, जनता र स्वजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ । 

प्रखर राजनीतिज्ञ स्वराजको गत राती ६७ वर्षीया वर्षको उमेरमा निधन भएको थियो । 

धानमन्त्री केपी शर्मा ओली

संम्बधित खबर