समाचार

पत्रकार लामिछानेलाई पाँच दिनको म्याद थप

पत्रकार लामिछानेलाई पाँच दिनको म्याद थप


काठमाडौं । जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पत्रकार रवि लामिछानेसहित तीनजनालाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

साउन ३१ गते  उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो । अदालतले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसँग सोमबार र मंगलबार गरी दुई दिन बयान लिएसँगै थप अनुसन्धान गर्नुपर्ने भन्दै म्याद थप गरेको हो ।

विशेष