समाचार

जंगली च्याउ खाँदाको एकको मृत्यु, एक जना सिकिस्त

जंगली च्याउ खाँदाको एकको मृत्यु, एक जना सिकिस्त


पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा जङ्गली च्याउ खाँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४७ वर्षीया सुनिता चेम्जोङ रहेकी छिन्।

 

 ७० वर्षीया आमा सञ्चमाया चेम्जोङको विर्तामोडस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ।

 

साउन ७ गते बेलुकी दुई परिवारले च्याउ खाएका थिए । मृतक सुनिताका २९ वर्षीय देवर राजकुमार र २१ वर्षीया देउरानी डोमा चेम्जोङलाई भने सामान्यमात्र असर देखिएको छ।

विशेष