समाचार प्रदेश २

सर्लाहीमा छुट्टाछुट्टै दुर्घटना : दुई जनाको मृत्यु

सर्लाहीमा छुट्टाछुट्टै दुर्घटना : दुई जनाको मृत्यु


सर्लाही । सर्लाहीमा भएको छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिकामा भएको दुर्घटनामा परी गम्भीर घाइते एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबा गम्भीर घाइते कबुलदेवीको उपचारका त्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, लालबन्दी नपा २ सञ्जीव पासवानका दश वर्षीय छोरा आशीष पासवानको एक इटा भट्टाका लागि खनिएको खाल्डोमा परी डुबेर मृत्यु भएको हो । खाल्डोमा रहेको पानीमा डुबेर बालकको मृत्यु भएको हो । 

विशेष