समाचार फोटो

यसरी निकालियो विमान

यसरी निकालियो विमान

धावनमार्गबाट चिप्लिएर घाँसेमैदानमा पुगेको यत्ति एयरको एटीआर विमान निकालिएको छ । शुक्रबार दिनभर निकाल्न नसक्दा सय बढी राष्ट्रिय अन्तर्राष्ट्रिय उडान रद्द भएका थिए । पुरै चक्का माटोमुनि भासिएको सो विमान कसरी निकालियो ? हेरौं सार्वजनिक भएका केही तस्वीर ।

यत्ति एयर