समाचार

७ जिल्लाको पुनर्याेग सम्बन्धी नतिजा सार्वजनिक (सूचीसहित)

७ जिल्लाको पुनर्याेग सम्बन्धी नतिजा सार्वजनिक (सूचीसहित)

काठमाडौं । शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ७ जिल्लाको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक गरेको छ । आयोगले बिहीबार साँझ बैतडी, अछाम, डोटी, संखुवासभा, सुनसरी, बाजुरा र बझाङ जिल्लाको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो ।

 

लिखित परीक्षाको नतिजामा चित्त नबुझेमा पुनर्याेगका आवेदन दिन पाउने व्यवस्था छ । त्यही आधारमा पुनर्याेग समितिले बिहीबार निर्णय गर्दै ७ जिल्लाको पुनर्याेग सम्बन्धी नतिजा सार्वजनिक गरेको हो । ७ जिल्लाकै पुनर्योगको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

नतिजा सार्वजनिक प्राथमिक तह शिक्षक सेवा आयोग