फोटो

देवघाटधाममा उपराष्ट्रपति (फोटोफिचर)

देवघाटधाममा उपराष्ट्रपति (फोटोफिचर)

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले धार्मिक पर्यटकीय स्थल देवघाट क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ । चितवन तर्फबाट झोलुङ्गे तरेर देवघाट क्षेत्र पुगेका पुनले त्यहाँ करिब दुई घण्टा बिताउनु भएको थियो ।  उपराष्ट्रपति पुनले त्यहाँ विभिन्न आश्रम तथा धार्मिक क्षेत्रहरुको भ्रमण र मन्दिरमा दर्शन गर्नुभयो । 

देवघाटधाममा उपराष्ट्रपति