योगको सन्देश : स्वस्थ तन, स्वच्छ मन (फोटोफिचर)

योगको सन्देश : स्वस्थ तन, स्वच्छ मन (फोटोफिचर)

सरकार स्वयं आयोजक भएर काठमाडौंमा अन्तर्राष्ट्रिय योग दिवश मनाइएको छ । योग कम भाषण बढी रहेको योग दिवशमा समाजका सवै तह र तप्काका मानिसको सहभागिता थियो । अझ आश्चर्य त के छ भने भाषण र औपचारिक कार्यक्रम गरिने राष्ट्रिय सभागृहमा यो कार्यक्रम गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, भारतीय राजदूत मञ्जिवसिंह पुरीलगायतको सहभागिता रहेको थियो ।  

">

 

जुन महिनाको २१ तारिखलाई अन्तराष्ट्रिय योग दिवस मनाउने गरिन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तराष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो । अन्तराष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गर्नु भएको थियो । त्यो प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गर्नु भएको थियो । 

 

अन्तर्राष्ट्रिय योग दिवश

संम्बधित खबर