देश

मनसुन बंगलामै रोकिँदा नेपालमा अत्याधिक गर्मी

मनसुन बंगलामै रोकिँदा नेपालमा अत्याधिक गर्मी

काठमाडौं । मौसमी प्रणाली बंगालको खाडीमै रोकिएपछि नेपाल आउने मनसुनी प्रणाली अवरुद्ध भएको छ । मनसुन पछि धकेलिँदा देशैभर तापक्रम बढीरहेको छ । 

 

जलत तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद मीनकुमार अर्यालयका अनुसार यतिबेला बंगालको खाडी हुँदै जलवाष्पयुक्त वायुको प्रवाह भएको भए बादल लाग्थ्यो र धेरथोर वर्षा हुन्थ्यो । उनले भने , त्यसो हुँदा तापक्रम घट्न पनि सहयोग पुग्थ्यो । । 

 

मनसुनी प्रणाली नै सर्नुपर्ने हुन्छ । उनले भने, त्यो भएको छैन । बंगालकै खाडी आसपासमा मनसुन ट्रयाप भएको छ । 

कान्तिपुर दैनिकबाट