मुख्य समाचार राजनीति

प्रधानमन्त्री निवासमा यसरी मनाइयो उपप्रधानमन्त्री पोख्रेलको जन्मदिन (फोटोफिचर)

प्रधानमन्त्री निवासमा यसरी मनाइयो उपप्रधानमन्त्री पोख्रेलको जन्मदिन (फोटोफिचर)

काठमाडौं ।  उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको जन्मदिन प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमबीच मनाइएको छ । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पगुच्छासहित केक खुवाएर पोखरेललाई जन्मदिनको शुभकामना दिए ।

सोमबार अपरान्ह बालुवाटारमा बोलाइएको मन्त्रिपरिषद बैठकको सुरुमै प्रधानमन्त्रीले केक काटेर उपप्रधानमन्त्री पोखरेललाई खुवाएका थिए । बैठकमा उपस्थित अन्य मन्त्रीहरुले पनि पोखरेललाई जन्मदिनको शुभकामना दिएका थिए ।