प्रवास

साइप्रसमा नेपाली विद्यार्थीको ज्यान गयाे

साइप्रसमा नेपाली विद्यार्थीको ज्यान गयाे

निकोसिया - साइप्रसमा एक नेपाली विद्यार्थीको ज्यान गएको छ ।उनी पाफोसमा बस्दै आएका थिए । मृतक धनराजको निधनबारे प्रहरीको रिपोर्टमा पुष्टि भैसकेको छ।

अध्ययनका लागि ६ महिनाअघि यहाँ आएका  धकराज कार्कीको आइतबार मृत्यु भएको हो। घटनाको थप जानकारी तथा विवरणसहित मेडिकल रिपोर्ट पनि आउँन बाँकी रहेकाे एनआरएनए साइप्रसले जनाएको छ ।