समाचार

पूर्वराजा आगामी साता झापा जाँदै

पूर्वराजा आगामी साता झापा जाँदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणको लागि आगामी साता झापा जान लाग्नु भएको छ। पूर्व राजाको साथमा भ्रमणमा पूर्व रानी कोमल राज्यलक्ष्मी देबी शाह पनि जाने भएको हुनुहुन्छ।

केही दिनअघि उहाँले पश्चिम क्षेत्र भैरहवा लगायतका अासपासकाे जिल्लामा भ्रमण गर्नु भएकाे थियाे।