मन्त्रिपरिषद्का २२  निर्णय

मन्त्रिपरिषद्का २२  निर्णय

काठमाडौँ । सरकारले गत कात्तिक २९ र मंसिर ३ गते गरेका निर्णयहरु सार्वजनिक गरेको छ । मन्त्रिपरिषद् बैठकले गरेका २२ निर्णय विहीबार सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गरे ।

मन्त्रिपरिषद् बैठकले जबरजस्ती करण मुद्दाका चार पीडितलाई राज्यले अभिभावक्त्व ग्रहण गर्दै संविधान प्रदत्त सामाजिक पुनःस्थापना र क्षतिपूर्तिको हकलाई प्रयोग र प्रचलन गर्नका लागि जनही पाँच लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यस्तै, विश्व बैंक अन्तराष्ट्रिय वित्त निगमलाई अर्थमन्त्रालयले तोकिएको शर्तमा २० मिलियन अमेरिकी डलर अर्थात करिब २ अर्ब रुपेयाँ बराबरको नेपाली रुपैययाँमा ऋणपत्र जारी अनुमति दिएको मन्त्री  बाँस्कोटाले जानकारी दिए।

संम्बधित खबर