समाचार

लोकसेवा आयोगद्वारा २६१ अधिकृत माग, कुन तहका लागि कतिजना माग्यो ? हेर्नुहोस

लोकसेवा आयोगद्वारा २६१ अधिकृत माग, कुन तहका लागि कतिजना माग्यो ? हेर्नुहोस

काठमाडौँ।  लोकसेवा आयोगले विभिन्न तहका लागि अधिकृत पदमा दरखास्त आह्वान गरेको छ ।

आयोगले जारी गरेकाे सुचनामा निजामति सेवा तथा स्वास्थ्य सेवा तर्फका सेवा, समूह, उपसमूह तथा तहका लागि २ सय ६१ जना राजपत्रांकित तृतीय श्रेणी (अधिकृत)का लागि दरखास्त आव्हान गरेको हो।